Logo

२०८३, श्रावण ३०गते


images
images

अवस्था बदल्न गठबन्धनलाई भाेट: यादव 

अवस्था बदल्न गठबन्धनलाई भाेट: यादव 

images
  • अवस्था बदल्न गठबन्धनलाई भाेट: यादव 
    images
    images

    देवदह  । रुपन्देही १ (१) का लोकतान्त्रिक -बामगठबन्धनका साझा उम्मेद्वार  विश्वनाथ यादवले जनताको अवस्था परिवर्तनको लागि उम्मेद्वारी दिएको बताएका छन् । मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको भन्दै गठबन्धनका उम्मेदवारले जिते साँच्चै विकासको प्रत्याभूती दिलाउने गरी  काम गर्न र विकासलाई अघि बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

    images
    images
    images


    देवदह नगरपालिकाका  वडा नं. ७ , ८ र ९  का विभिन्न टोलहरुमा भएको घरदैलोका क्रममा यादवले भने, “हामीले विकास निर्माण भएका ठाउँको अवस्था मात्र हेरेर भएन । रुपन्देही १ (१) का कतिपय ठाउँहरुमा अझै पनि शिक्षा , स्वास्थ्य, संचार र यातयातको पहुँच पुगेको छैन । जनताको आधारभूत आवश्यकता पुरा गर्ने हाम्रो पहिलो प्राथमिकता हो  ।"

    images
    images
    images

    रूपन्देही क्षेत्र नं. १ मा सत्तारूढ गठबन्धनबाट प्रतिनिधि सदस्यमा त्रिभुज चिन्ह लिएर घनश्याम भुसाल, तथा प्रदेशसभा-१ मा विश्वनाथ यादव र  प्रदेश सभा-२ मा अब्दुल रज्जाक चुनावी मैदानमा छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वनाथ यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।