Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महासचिवलाई हराउँदै माओवादीकी रेखा विजयी

एमाले महासचिवलाई हराउँदै माओवादीकी रेखा विजयी

images
  • एमाले महासचिवलाई हराउँदै माओवादीकी रेखा विजयी
    images
    images

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् । 

    images
    images
    images

    बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखा झिनो मतान्तरसहित विजयी भएकी हुन् ।

    images
    images
    images

    शंकरले  २६ हजार ६८१ र रेखाले २६ हजार ८७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।