Logo

२०८३, आश्विन १७गते


images
images

ओलीले सुकुम्बासीलाई भोट बैंक बनाएको काठमाडौंका मेयर बालेनको आरोप

ओलीले सुकुम्बासीलाई भोट बैंक बनाएको काठमाडौंका मेयर बालेनको आरोप

images
  • ओलीले सुकुम्बासीलाई भोट बैंक बनाएको काठमाडौंका मेयर बालेनको आरोप
    images
    images

    काठमाडौँ | सुकुम्बासी बस्तीमा तमासा गरिएको भन्ने टिप्पणी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बालेनले जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर बालेनले सुकुम्बासीलाई ओलीले भोट बैंकका रुपमा मात्र हेरेको आरोप लगाएका छन् ।

    images
    images
    images

    मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहेमेयर बालेनले सुकुम्बासीलाई ओलीले राजनीतिक स्वार्थवश गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गरेको पनि आरोप लगाएका छन् ।

    images
    images
    images

    उनले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न नसकेको उल्लेख बताएका छन् । उनले धरहरातिर इङ्गित गर्दै ओलीले आफ्नो नेतृत्वमा (लुँहिटी) सुन्धारा सक्काएर ‘सेतो टावर’ ठड्याएको समेत टिप्पणी गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुकुम्बासी बस्ती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।