Logo

२०८३, आश्विन ११गते


images
images

माओवादी केन्द्रले बिहिबार संसदीय दलको नेता चयन गर्ने

माओवादी केन्द्रले बिहिबार संसदीय दलको नेता चयन गर्ने

images
  • माओवादी केन्द्रले बिहिबार संसदीय  दलको नेता चयन गर्ने
    फाईल फोटो
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् ।

    images
    images
    images

    प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेता चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनको भनाइ छ । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । पार्टीमा दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना रहेको हो ।

    images
    images
    images

    माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।