Logo

२०८३, श्रावण ३०गते


images
images

कोभिडको नयाँ भेरियन्ट देखिएको छैन तर जोखिम उच्च: स्वास्थ्य मन्त्रालय

कोभिडको नयाँ भेरियन्ट देखिएको छैन तर जोखिम उच्च: स्वास्थ्य मन्त्रालय

images
  • कोभिडको नयाँ भेरियन्ट देखिएको छैन तर जोखिम उच्च: स्वास्थ्य मन्त्रालय
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ.७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    images
    images
    images

    शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरीयन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । 

    images
    images
    images

    यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।