Logo

२०८३, श्रावण ३०गते


images
images

गजल: कसले भन्छ धन सित्तैमा हुन्छ ?

गजल: कसले भन्छ धन सित्तैमा हुन्छ ?

images
  • सेतोमसी सहकर्मी
  • गजल: कसले भन्छ धन सित्तैमा हुन्छ ?
    images
    images

    गजल: कसले भन्छ धन सित्तैमा हुन्छ ?

    images
    images
    images

    कसले भन्छ धन सित्तैमा हुन्छ ।
    भन्छ साधु शरन सित्तैमा हुन्छ ।

    images
    images
    images

    धुम्रपान स्वास्थलाइ हानिकारक छ,
    मृत्युको बिज्ञापन सित्तैमा हुन्छ ।

    images
    images
    images

    धेरै सन्तान नबनाउन साइला दाइ,
    परिवार नियोजन सित्तैमा हुन्छ ।

    खानु पर्दैन पिउनु पर्दैन बस्नुस,
    आमरण अनसन सित्तैमा हुन्छ ।

    आउ तिमी आउ र सुनेर जाउ,
    मेरा गजल वाचन सित्तैमा हुन्छ ।

    - अशोक गौतम "क्षितिज"
    बुटवल, रुपन्देही
    हाल- पपुवा न्युगिनी ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।