Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई

प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई

images
  • प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई
    images
    images
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।
    सभापति देउवाले आज फोन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन्।
    सभापति देउवाले फोन गरेर प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
    ‘सभापति देउवा र कांग्रेसका नेताहरूले फोन गरेर प्रचण्डलाई बधाई दिनुभएको छ,’ पेरिसडाँडामा आज पत्रकारहरूसँगको कुराकानीमा महराले भने, ‘कांग्रेसका नेताहरूले प्रचण्डलाई बधाई दिँदै तपाईं हाम्रो पनि प्रधानमन्त्री हो भन्नुभएको छ।’
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।