Logo

२०८३, श्रावण ३०गते


images
images

सत्ता गठबन्धनको संयोजकमा केपी ओली चयन, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय

सत्ता गठबन्धनको संयोजकमा केपी ओली चयन, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय

images
  • सत्ता गठबन्धनको संयोजकमा केपी ओली चयन, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय
    images
    images

    काठमाडौँ । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक चयन गरेको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

    images
    images
    images

    गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा ओली रहने निर्णय भएको जानकारी दिए । बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ । ५ दिनभित्र सरकारले न्यूनतम साझा कार्यक्रम तय गर्नेछ ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।