Logo

२०८३, आश्विन १०गते


images
images

नेविसंघ गुल्मीद्वारा अस्पताललाई अक्सिजन कन्सनटेटर हस्तान्तरण 

नेविसंघ गुल्मीद्वारा अस्पताललाई अक्सिजन कन्सनटेटर हस्तान्तरण 

images
  • नेविसंघ गुल्मीद्वारा अस्पताललाई अक्सिजन कन्सनटेटर हस्तान्तरण 
    images
    images

    अनिष पन्थी, गुल्मी । नेपाल विद्यार्थी  संघ, जिल्ला कार्य समिति गुल्मीले  आज गुल्मी अस्पताललाई अक्सिजन कन्सनटेटर हस्तान्तरण गरेको छ ।  अक्सिजनको कारण  कसैकाे ज्यान जान नपराेस् भन्ने उदेश्यले करिब एक लाख बराबरको एउटा कन्सनटेटर प्रदान गरेकाे नेविसंघ, गुल्मीका कार्यवाहक सभापति राम्जी पन्थीले जानकारी दिए । 

    images
    images
    images

    यस्तो विपतकाे समयमा अस्पतालसँग सहकार्य तथा समन्वय गर्दै काेभिड १९ विरूद्वकाे सहयात्रामा सङ्गै रहन नेविसंघमा आवद्व तथा आस्थाबान विध्यार्थीहरूद्वारा रकम संकलन गरि सोही मेसिन प्रदान गरिएको हो। 

    images
    images
    images

    गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सोही सामग्री प्राप्त गर्दै उपचारमा आफुहरूकाे मनाेबल बढाएकाेमा नेविसंघ 
    परिबारलाई धन्यवाद् दिए ।

    images
    images
    images

    अक्सिजन कन्सनटेटर हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष गाेपाल प्रसाद पाण्डे, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुदर्शन खनाल, नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका  सभापति छवि पाण्डे लगायतका  अन्य ब्यक्तिकाे उपस्थिति रहेकाे थियाे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।