Logo

२०८३, श्रावण ३०गते


images
images

समृद्धिको लागि सामूहिक कार्य गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

समृद्धिको लागि सामूहिक कार्य गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

images
  • समृद्धिको लागि सामूहिक कार्य गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान
    images
    images

     काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्पको आह्वान गरेका छन् ।

    images
    images
    images

    इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिंदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ ।

    images
    images
    images

    जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।