Logo

२०८३, आश्विन १०गते


images
images

महामारीमा महान कार्य

गुल्मेलीको दु:खमा मलम लगाउँदै कांग्रेस नेता चन्द्र भण्डारी

गुल्मेलीको दु:खमा मलम लगाउँदै कांग्रेस नेता चन्द्र भण्डारी

images
  • गुल्मेलीको दु:खमा मलम लगाउँदै कांग्रेस नेता चन्द्र भण्डारी
    images
    images

    सुमन महतरा, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले गुल्मी क्षेत्र नम्बर १ का स्वास्थ्य संस्थालाई औषधि र स्वास्थ्यसामाग्री पठाएका छन । 

    images
    images
    images

    काेराेनाका कारण धेरैले ज्यान गुमाउनु परेको र धेरै सङक्रमीत भै  हस्पिटलकाे शैयामा छट्पटाई रहेको याे संकटको घडीमा थाेरै भए पनि मलम लगाउँन सकिन्छ कि भनेर स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यसामाग्री अभावमा कुनै व्याक्तिले ज्यान गुमाउन नपराेस र स्वास्थ्यकर्मीले जाेखिम माेल्न नपराेस भनेर आफुले स्वास्थ्यसामाग्री पठाएको नेता भण्डारीले बताएका छन् ।

    images
    images
    images

    प्रदेस सभा (क) काे कालिगण्डकि गाउँपालिका, सत्यवति गाउँपालिका र चन्द्रकाेट गाउँपालिकाका २६ वडाका हेल्थपोष्टमा  ३०० पिस मास्क,५ लिटर  स्यानिटाइजर, औषधि भिटामिन सि , भिटामिन डि, जिङ्क, बितरण गरिएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सचिव सन्तोष गाैतमले बताए ।

    images
    images
    images

     त्यस्तै प्रदेश  (ख) का रुरु क्षेत्र गाउँपालिका, छत्रकाेट गाउँपालिका ,गुल्मीदरबार गाउँपालिकाका र रेसुङ्गा नगरपालिकाका  स्वास्थ्य संस्थाका  २४ वटा वडामा ४०० पिस मास्क र एउटा अक्सिमिटर दिईएकाे सचिव गाैतमले बताए ।

    अभियानमा  गान्धी शर्माले १००० पिस मास्क उपलब्ध गराएका हुन । सामाग्री बितरणमा काङ्ग्रेसका नेता जगदीश भट्टराई  सह संयोजक अशोक ठकुरी, धाता  भुषाल, भुषाल ट्याक्टरका अध्यक्ष वालकृष्ण भुषाल, धनेन्द्र कार्कि , वुस्ट फिडिङका गोपाल टन्डन, नारायण केसी र सत्यवतीमा वेड उपलब्ध गराउँनका निमित्त  कविराज भुषालले गरेको सहयोग प्रती सबैलाई काङ्ग्रेसका नेता भण्डारीले धन्यवाद दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।