Logo

२०८३, श्रावण ३०गते


images
images

गजल

गजल : वाह! 'बा' र 'चाचा' को क्या तालमेल भयो

गजल : वाह! 'बा' र 'चाचा' को क्या तालमेल भयो

images
  • सेतोमसी सहकर्मी
  • गजल : वाह! 'बा' र 'चाचा' को क्या तालमेल भयो
    images
    images

    अहो! यहाँ बडो अचम्मको खेल भयो।
    फेल हुने पास.! पास हुने फेल भयो। 

    images
    images
    images

    आशाको केन्द्रविन्दु सिहंको दरबारमा
    कहीँ गले मिले, कहीँ ठेलामठेल भयो।

    images
    images
    images

    खास कुरा चाहिँ  रहस्यमय छ तर, 
    वहाँ भन्नुहुन्छ "माने यो त झेल भयो।" 

    images
    images
    images

    के हर्ष के बिस्मात हामी कागलाई
    केवल यो एउटा पाकेको बेल भयो। 

    हिजो 'यो हुनै सक्दैन' भन्नेहरु भन्दैछन्
    वाह! 'बा' र 'चाचा' को क्या तालमेल भयो। 

    - श्री भवानी नेपाल 
    इटहरी १२ खनार
    हाल - युएई

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्री भवानी नेपाल
  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।