Logo

२०८३, श्रावण ३०गते


images
images

'ओली रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसक्यो' - रामचन्द्र पौडेल

'ओली रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसक्यो' - रामचन्द्र पौडेल

images
  • 'ओली रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसक्यो' - रामचन्द्र पौडेल
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलि रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै नेता पौडेलले उक्त कुरा बताएका हुन् ।

    images
    images
    images

    आफूले सत्तालाई नभएर ब्यबस्थालाई महत्त्व दिएको बताउँदै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको पछि भौतारिँदै  गर्दा चुरे ध्वस्त गराएरको बताएका छन् । 'मधेश नै गुमाउने डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र "बहुल रास्ट्र मुक्तिसँग्राम गर्न " सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् ।" - उनले लेखेका छन् ।

    images
    images
    images

    उनको पोस्ट जस्ताको तस्तै: 

    images
    images
    images

    Screenshot_20210607-180157_Facebook.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।