Logo

२०८३, आश्विन ११गते


images
images

आजको मौसम

अरब सागरको जलवाष्पयुक्त वायुको प्रभावले हुस्सु  र कुहिरो

अरब सागरको जलवाष्पयुक्त वायुको प्रभावले हुस्सु  र कुहिरो

images
  • अरब सागरको जलवाष्पयुक्त वायुको प्रभावले हुस्सु  र कुहिरो
    images
    images

    काठमाडौं । आज बिहान तराईका केही ठाउँमा हुस्सु  र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ ।

    images
    images
    images

    अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ।

    images
    images
    images

    आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछभने राति प्रदेश १ मा मात्रै बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुने छ भने रातिदेखि आइतबारसम्म कर्णाली र सुदूरपश्चिम गण्डकी प्रदेशमा बदली हुनेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।