Logo

२०८३, श्रावण ३०गते


images
images

गजल

गजल : बाँच्ने कसरी उही सिकाउँछ…

गजल : बाँच्ने कसरी उही सिकाउँछ…

images
  • सेतोमसी सहकर्मी
  • गजल : बाँच्ने कसरी उही सिकाउँछ…
    images
    images

    बाँच्ने कसरी उही सिकाउँछ तुक देखाउँछ ।
    मृत्यु पठाएर जिन्दगीसँग तुजुक देखाउँछ ।लिला  छ  अपरम्पार, बुझिनसक्नु  यसको
    देखाउन चाहिँ  आफुलाई भावुक देखाउँछ ।

    images
    images
    images

    कोहि चिन्तामा छन् कोहि चितामा जलेका
    न्याय माग्न जाँदा सरकार बन्दुक  देखाउँछ ।

    images
    images
    images

    बिपत्ती मै त रहेछ यो  देखाउने पनि सबैले
    साहू आउँछ घर आँगनमा तमसुक देखाउँछ ।

    images
    images
    images

    एउटा गिद्दे नजर हेर्नुस ! हिंसा गर्छ नजरैले
    बिना सरम उ आफुलाई कामुक  देखाउँछ ।

    -  रोमु अधिकारी,  झुम्का सुनसरी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोमु अधिकारी
  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।