Logo

२०८३, श्रावण ३०गते


images
images

शसस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामान बरामद

शसस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामान बरामद

images
  • सेतोमसी सहकर्मी
  • शसस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामान बरामद
    images
    images

    प्रिन्स मिश्रा, कृष्णनगर कपिलवस्तु । बोर्डर आउट पोस्ट कृष्णनगरले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    बोर्डर आउट पोस्ट कृष्णनगरबाट शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमांडमा खटिएको गस्ती टोलीले बुधबार ठूलो परिमाणमा कपडा (टिसर्ट) बरामद गरेको बोर्डर आउट पोस्ट कृष्णनगरले जनाएको छ ।

    images
    images
    images

    कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मिनगर स्थित भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गरेको १ लाख सात हजार बराबरको  १९९ पिस टिसर्ट बरामद गरेको हो ।  अबैध टिसर्ट  बरामद गरि कृष्णनगर भन्सार पठाएको बोर्डर आउट पोस्ट कृष्णनगरले जानकारी दिएको छ । आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलवस्तु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।