Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछाने बिरुद्धको मुद्दामा आफुले कार्वाही अगाडी बढाउनु नपर्ने- जिल्ला सरकारी वकिल कार्यालय 

रवि लामिछाने बिरुद्धको मुद्दामा आफुले कार्वाही अगाडी बढाउनु नपर्ने- जिल्ला सरकारी वकिल कार्यालय 

images
  • रवि लामिछाने बिरुद्धको मुद्दामा आफुले कार्वाही अगाडी बढाउनु नपर्ने- जिल्ला सरकारी वकिल कार्यालय 
    images
    images

    काठमाडौ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौले रवि लामिछानेविरुद्धको मुद्दामा आफूहरुले केही कारबाही अगाडि बढाउन नपर्ने बताएको छ।

    images
    images
    images

    लामिछानेविरुद्ध प्रहरी परिसर टेकुमा उजुरी दर्ता गर्न नमानेको भन्दै माघ २४ गते सिन्धुलीका युवराज पौडेल (सफल)ले दिएको उजुरीको जवाफ पठाउँदै कार्यालयले आफूहरूले केही गर्न नपर्ने बताएको हो।

    images
    images
    images

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौले जिल्ला प्रहरी परिसर, टेकुमा लामिछानेविरुद्धको राहदानी मुद्दाको अनुसन्धान भइरहेको सहन्यायाधिवक्ता अच्युतकुमार नेउपानेले बताएका छन्।

    images
    images
    images

    सर्वोच्च इजलासको संवैधानिक इजलासले गत माघ १३ गते रवि लामिछानेले तत्कालीन समयमा प्रयोग गरिरहेको नागरिकता निष्क्रिय भएको आदेश गरेसँगै उनले सोही नागरिकता प्रयोग गरेर बनाएको राहदानीसमेत नक्कली भएको भन्दै उजुरी परेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।