काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको छ । १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसारको बाजुराको बिच्छ्या केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
सुदूपश्चिम प्रदेशका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले क्षति गरेको वा नगरेको केही खुलेको छैन । तर, सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा धक्का महसुस गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology