Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय आविष्कार केन्द्रका लागि कास्कीमा रहेको निजी जग्गा बेच्दै महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका लागि कास्कीमा रहेको निजी जग्गा बेच्दै महावीर पुन

images
  • राष्ट्रिय आविष्कार केन्द्रका लागि कास्कीमा रहेको निजी जग्गा बेच्दै महावीर पुन
    images
    images

    राजेश  पराजुली, पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, अभियन्ता तथा वैज्ञानिक महावीर पुनले केन्द्रले काम गरिरहेको वीरगञ्जको कृषि औजार कारखाना र पोखरामा आविष्कार केन्द्रका गर्ने भनिएका काम कारवाही अघि बढाउन आफ्नो निजी जग्गा बिक्रीमा राखेका छन् ।

    images
    images
    images

    आज एक फेसबुक पोस्टमार्फत उनले आफ्नो नाममा पोखरा महानगर वडा नम्बर २८ ठूलाकोटमा रहेको २८ रोपनी जग्गा बिक्रीमा रहेको जानकारी दिएका हुन् । उनले सो जग्गा पाँच वर्ष अघि नै आविष्कार केन्द्रलाई दिइसकेका थिए । पोखराकै सबैभन्दा उचाईमा रहेको डाँडा मध्ये एक ठूलाकोटको डाँडाबाट दक्षिणमा पूरा पोखरासहित उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।