Logo

२०८३, आश्विन ९गते


images
images

पत्रपत्रीका

विभिन्न देशबाट  स्वास्थ्य सामाग्री आउने क्रम बढ्दो  

विभिन्न देशबाट  स्वास्थ्य सामाग्री आउने क्रम बढ्दो  

images
  • विभिन्न देशबाट  स्वास्थ्य सामाग्री आउने क्रम बढ्दो  
    images
    images

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सकारका विभिन्न निकायको सक्रियतासँगै कोभिङ १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी छ । 

    images
    images
    images

    आइतबार विभिन्न देशहरूले भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, मास्क, पीपीई, अक्सिजन नेसल क्यानुला, अक्सिजन फेस मास्क लगायत सामग्री सहयोग गरेका छन् प्रधानमन्त्री कार्यालयले समन्वय बढाएसँगै विभिन्न देशबाट स्वास्थ्य सामग्री आउने क्रम बढेको छ । 

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उचित समन्वय गर्नुका साथै मातहतका विभिन्न मन्त्रालयलाई कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि जिम्मेवारीअनुसार काम गर्न नियमित रूपमा नै निर्देशन दिँदै आएको छ । मुख्य सचिव शंकरदास वैरागीले विभिन्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि जिम्मेवार द भएर क्रियाशील हुन निर्देशन गर्दै आएका छन् । वैरागीको निर्देशनसँगै पछिल्लो समयमा विभिन्न मन्त्रालयले आफ्नो जिम्मेवारीअनुसार क्रियाशीलता 
    बढाएका छन् । तर, त्यो पर्याप्त हुन सकेको छैन । यसका लागि प्रधानमन्त्री कार्यालयले नियमित रूपमा नै सशक्त अनुगमन गर्नुपर्ने सुभाव कर्मचारीको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार नै सबै मन्त्रालयले आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको जानकारी दिए ।
    राजधानी दैनिकमा प्रकाशित समाचार

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।