Logo

२०८३, श्रावण ३०गते


images
images

कर्णाली प्रदेश

कर्णालीमा एक भए ओली-माधव समूह, सरकार ढल्ने भएपछी तनावमा प्रचण्ड !

कर्णालीमा एक भए ओली-माधव समूह, सरकार ढल्ने भएपछी तनावमा प्रचण्ड !

images
  • सेतोमसी सहकर्मी
  • कर्णालीमा एक भए ओली-माधव समूह, सरकार ढल्ने भएपछी तनावमा प्रचण्ड !
    images
    images

    २४ चैत्र, काठमाडौं । आन्तरिक विवादको भुमरीमा फसेको नेकपा एमाले कर्णाली प्रदेशमा भने नाटकीय रुपमा एकताबद्ध भएको छ ।

    images
    images
    images

    एमालेको ओली र माधव पक्ष एक भएसंगै नेकपा माओवादी केन्द्र नेतृत्वको शाही सरकार संकटमा परेको छ । पार्टीको निर्णयअनुसार माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले राजीनामा दिए पश्चात् शाही सरकार संकटमा परेको हो ।

    images
    images
    images

    मंगलबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।  उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् । 

    images
    images
    images

    आइतबार बसेको एमाले संसदीय दलको बैठकले सरकारबाट बाहिरीने निर्णय गरे संगै कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले  मंगलबार राजीनामा दिएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।