Logo

२०८३, आश्विन १०गते


images
images

लगातारको बर्षाले गुल्मीको भगारिमा पहिरोले सडक अवरुद्ध, खुलाउने प्रयास जारी

लगातारको बर्षाले गुल्मीको भगारिमा पहिरोले सडक अवरुद्ध, खुलाउने प्रयास जारी

images
  • लगातारको बर्षाले गुल्मीको भगारिमा पहिरोले सडक अवरुद्ध, खुलाउने प्रयास जारी
    images
    images

     अनिष पन्थी, गुल्मी ।लगातार परिरहेको वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास-रिडी र सडकखण्ड ठप्प भएको छ ।तम्घास-रिडी सडकखण्डमा पर्ने  रेसुङ्गा नगरपालिका-१३ को भगाँरीमा  गएराति  पहिरो खसेपछि सडक बन्द भएको हो ।

    images
    images
    images

    अहिले सडक खुलाउने काम भैरहेको रेसुङ्गा नगरपालिका वार्ड न १३ का अध्यक्ष खुम बहादुर खत्रीले जानकारी दिए । सडक बन्द भएपछि अत्यावश्यक सेवाका गाडीहरु पनि रोकिएका छन् । 

    images
    images
    images

    यस्तै, गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।