Logo

२०८३, श्रावण २७गते


images
images

पाल्पामा पहिरोमा पुरिएर एक युवाको मृत्यु 

पाल्पामा पहिरोमा पुरिएर एक युवाको मृत्यु 

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा पहिरोमा पुरिएर एक युवाको मृत्यु 
    images
    images

    सुमन गाहा, पाल्पा । पाल्पामा अविरल वर्षासंगै पहिरोले घर पुर्दा रिब्दीकोट गाउँपालिका वडा नं. ४ मन्छिपका १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको छ । 

    images
    images
    images

    मंगलबार दिउसो वर्षासंगै घर माथि पहिरो खसेपछि घाईते भएका उनलाई उपचारका लागि पाल्पा अस्पतालमा पुर्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

    images
    images
    images

    अन्य सदस्यकाे प्रहरी र स्थानियको पहलमा तत्काल उद्दार गरिएको प्रहरीले जनाएको छ । उनको राति ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोलेन्द्र समशेर राणा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।