Logo

२०८३, श्रावण २७गते


images
images

ओली समर्थकहरूद्वारा प्रधानन्यायाधीशको पुत्ला दहन 

ओली समर्थकहरूद्वारा प्रधानन्यायाधीशको पुत्ला दहन 

images
  • ओली समर्थकहरूद्वारा प्रधानन्यायाधीशको पुत्ला दहन 
    images
    images

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । 

    images
    images
    images

    सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । 

    images
    images
    images

    उनी आफैं पनि माइतीघर मण्डलामा उभिएर सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको बताएका थिए । आदेश आएलगत्तै पनि एमाले कार्यकर्ताले जबराको पुत्ला जलाउने प्रयास गरेका थिए । तर प्रहरीले रोकेको थियो । 

    images
    images
    images

    साँझ बानेश्वरमा भेला भएका कार्यकर्ताले फेरि पुत्ला जलाएका हुन् । एमाले नेता सुवास नेम्वाङले पार्टीले अदालतको फैसला मान्ने बताएका छन् । तर कार्यकर्ताले प्रदर्शन रोकेका छैनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।