Logo

२०८३, आश्विन १०गते


images
images

लगातारको वर्षा : गुल्मी जिल्ला भरिको रिपोर्ट, १२ वटै स्थानीय तहका कुन वडामा के भयो ?

लगातारको वर्षा : गुल्मी जिल्ला भरिको रिपोर्ट, १२ वटै स्थानीय तहका कुन वडामा के भयो ?

images
  • लगातारको वर्षा : गुल्मी जिल्ला भरिको रिपोर्ट, १२ वटै स्थानीय तहका कुन वडामा के भयो ?
    images
    images

    गुल्मी । लगातारको बर्षातले जनजीवन असामान्य बन्दै गएको छ । कैयौं स्थानमा बाढी र पहिरोका कारण धन जनको क्षती भैरहेको छ । यसैक्रममा हामीले गुल्मी जिल्लाको १२ वटै स्थानीय तहका सबै वडा-वडामा कहाँ के के भएको छ भनेर संबंधित निकायहरूलाइ सोधेका छौँ ।  received_4328169007214447.jpeg

    images
    images
    images

    हेर्नुहोस, गुल्मीमा कहाँ- कहाँ, के-के भएको छ ?

    images
    images
    images
    • धुर्काेट गा पा ५ अमलडाडा बस्ने जग बहादुर रानाकाे घरमा दूबै तिरबाट पहिराे गई घर जाेखिममा रहेकाे । निजहरूलाई सुरक्षित स्थानमा सार्न लागिरहेकाे ।
    • धुर्काेट गा पा ७ वाग्लामा गाेबिन्द परियार र निजकाे छाेराकाे घर पहिराेले क्षति पुर्याएकाे र निजहरूकाे घरपरिवारलाई रक्तिपाेखरि प्राबिमा सरिएकाे ।
    • धुर्काेट गा पा ४ जैसिथाेकमा ७ घर पहिराेकाे जाखिममा रहेकाे ।
    • धुर्काेट गा पा ६ धुर्काेटरजस्थलमा १० घर पहिराेकाे कारण जाेखिम
    • मदाने गा पा २ म्यालपाेखरिमा २ घर पहिराेकाेकारण जोखिम
    • रूरूक्षेत्र गा पा १ लामाचाैपारिमा अस्थायि टहरा बनाएर भाडामा बसेकाे अनु बाेहाेरा , यमनारायणभण्डारि, बल बहादुर रेश्मि , मित्र बहादुर बाेहाेरा काे घर कालिगण्डकि नदिमा पानिकाे वहाव बढेपछि टहरा हरू डुवानमा परेपछि आ- आफणनाे घर रूरूक्षेत्र गा पा १ रिडिमा सरेकाे ।
    • कालिगण्डकि गा पा ४ पुर्तिघाठमा गाेपाल पराजुलिकाेघर मुनिबाट पहिराे गएकाेले घर जाेखिममा रहेकाे ।
    • कालिगण्डकि गा पा ४ पुर्तिघाटमा रहेकाे सिलाजि मन्दिर कालिगण्डकि नदिमा पानी काे वहाव बढेपछि मन्दिर ढुब्ने र जाेखिम रहेकाे ।
    • रिडि-  बाग्लुङ सडक खण्ड अन्तर्गत सत्यवति गा पा ६ उल्लिखाेलामा लेदाे बाटाे बगेकाेले सडक अबरूद्व।साेहि सडक खण्ड अन्तर्गत सत्यवति गा पा ४ साहाघाटमा नादेखाेलामा लेदाे सहित माटाे बगाकाे ।
    • अबिरल बर्षा काे कारण मुसिकाेट तम्घास  सडकखण्ड  अन्तर्गत  मु न पा ४ दाेभानमा १९:०० बजे पहिराे जादां सडक पुर्ण रुपमा अबरुद्ध भएको
    • कालिगण्डकि गा पा ४ पुर्तिघाटमा कालिगण्डकि नदिकाे बहाव बडेकाे र साे नदिले कुनै क्षति नगरेकाे र बाटाे भने खरे खाेला बडेर गाडि तर्न नसक्ने अबस्थामा रहेकाे ।
    • रेसुङ्गानपा १३ भगारिमा सडक माथिबाट पहिराे झर्ने क्रम नराेकाएकाेले सडक खुलाउनसमस्या परेकाे ।
    • रूरूक्षेत्र गा पा ४ पानिट्याङ्किमा सडक माथिबाट पहिराे खसेकाेले सडक अबरूद्व।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।