Logo

२०८३, आश्विन १७गते


images
images

सुदुरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने प्रधानमन्त्री प्रचण्डको संकल्प

सुदुरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने प्रधानमन्त्री प्रचण्डको संकल्प

images
  • सुदुरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने प्रधानमन्त्री प्रचण्डको संकल्प
    images
    images

    कञ्चनपुर । विभिन्न कार्यक्रममा भाषणका क्रममा नयाँ नयाँ निर्देशन, प्रतिबद्धता र घोषणा गर्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने संकल्प लिएको बताएका छन् ।

    images
    images
    images

    कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले त्यसो भनेका हुन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि मन्त्रीपरिषद्बाट निर्णय गरिएको पनि स्मरण गराए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्ने धारणा राखे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।