Logo

२०८३, श्रावण ३०गते


images
images

गजल - 'खुसिहरु किनेर ल्याईदिनुस सक्नुहुन्छ भने'

गजल - 'खुसिहरु किनेर ल्याईदिनुस सक्नुहुन्छ भने'

images
  • सेतोमसी सहकर्मी
  • गजल - 'खुसिहरु किनेर ल्याईदिनुस सक्नुहुन्छ भने'
    images
    images

     गजल 

    खुसिहरु किनेर ल्याईदिनुस सक्नुहुन्छ भने
    मेरो मुटु चिनेर ल्याईदिनुस सक्नुहुन्छ भने ।।

    आमा बाबा कति दुःख नमानिकन छाेरीकाे लागी
    न्याय पूरा छिनेर ल्याईदिनुस सक्नुहुन्छ भने ।।

    दाईजो, गर-गहना र श्रृङ्गारका सामान होइन्
    वाँच्ने आँट पिँधेर ल्याईदिनुस सक्नुहुन्छ भने ।।

    मानसिक यातनाकै कारण नमरुन कुनै  छाेरी
    सत्य वाचा गिँडेर ल्याईदिनुस सक्नुहुन्छ भने ।।

    पिडामा भाेलि मुर्छि न्यायकाे ढाेकामा नजाने गरि
    राम्रो साथ हिँडेर ल्याईदिनुस सक्नुहुन्छ भने ।।

    - भगवती खनाल, त्रिशूली, नुवाकोट

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।