Logo

२०८३, आश्विन १७गते


images
images

राष्ट्रपति पौडेलको स्वास्थ्यमा पुनः समस्या, छातीको तल्लो भागमा देखियो सङ्क्रमण

राष्ट्रपति पौडेलको स्वास्थ्यमा पुनः समस्या, छातीको तल्लो भागमा देखियो सङ्क्रमण

images
  • राष्ट्रपति पौडेलको स्वास्थ्यमा पुनः समस्या, छातीको तल्लो भागमा देखियो सङ्क्रमण
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् । छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका हुन् । 

    images
    images
    images

    पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको उनका पौडेलका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । डा. बमका अनुसार राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागमा थोरै पानी देखिएको छ। सङ्क्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाइएको उनको भनाइ छ । १८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।