Logo

२०८३, आश्विन २३गते


images
images

राष्ट्रपति अचानक बेहोस, मन्त्रिपरिषद बैठक लगत्तै उपप्रधानमन्त्री खड्कालाई अस्पताल पठाइयो

राष्ट्रपति अचानक बेहोस, मन्त्रिपरिषद बैठक लगत्तै उपप्रधानमन्त्री खड्कालाई अस्पताल पठाइयो

images
  • राष्ट्रपति अचानक बेहोस, मन्त्रिपरिषद बैठक लगत्तै उपप्रधानमन्त्री खड्कालाई अस्पताल पठाइयो
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा अचानक समस्या आएर अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठकमै उपचारको थप व्यवस्थाबारे छलफल भएको छ ।                       मंगलवार अचानक राष्ट्रपति बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । मन्त्रिपरिषद बैठकलगत्तै उपप्रधानमन्त्री पुर्णवहादुर खड्कालाई स्वास्थ्य अवस्था बुझेर थप उपचारका लागि के गर्ने भन्ने डाक्टरहरुसँग परामर्श गर्न अस्पताल पठाइएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।