Logo

२०८३, आश्विन १७गते


images
images

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले चितवनको चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले चितवनको चुनावी सभालाई सम्बोधन गर्ने

images
  • प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले चितवनको चुनावी सभालाई सम्बोधन गर्ने
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तापक्षीय चार दलको संयुक्त आमसभा हुँदैछ। दिउसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय भएको हो। आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड सहित अन्य ३ पूर्वप्रधानमन्त्री आउदैछन ।

    images
    images
    images

    चुनावीसभालाई प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिब ध्रुब पोख्रेलले जानकारी दिए ।

    images
    images
    images

    चुनावीसभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुनेछन्

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चुनावी सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।