Logo

२०८३, आश्विन १७गते


images
images

बारामा दुईवटा मतपत्र खसाल्न खोज्ने पक्राउ

बारामा दुईवटा मतपत्र खसाल्न खोज्ने पक्राउ

images
  • बारामा दुईवटा मतपत्र खसाल्न खोज्ने पक्राउ
    प्रतीकात्मक तस्बिर
    images
    images

    काठमाडौं । बाराको देवताल गाउँपालिका मतदान केन्द्र खबाट दुईवटा मत्रपत्र खसाल्ने एक मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिपरपातका रामसागर यादव रहेका छन् । 

    images
    images
    images

    मतदान केन्द्रको सुरक्षामा खटेका प्रहरी नायब निरीक्षक जयगोविन्द राउतका अनुसार यादवले एउटा आफ्नो  र अर्को नक्कली मत खसाउन खोजेपछि पक्राउ गरिएको हो । 

    images
    images
    images

    पक्राउ परेका यादव जसपाको कार्यकर्ता रहेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।