Logo

२०८३, श्रावण ३०गते


images
images

उपेन्द्र यादवले कटाए २ हजार मत, बारामा बजेन घण्टी !

उपेन्द्र यादवले कटाए २ हजार मत, बारामा बजेन घण्टी !

images
  • उपेन्द्र यादवले कटाए २ हजार मत, बारामा बजेन घण्टी !
    images
    images

    बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेका छन् । उम्मेदवार यादवले ५८३२ मतपत्र गणना सकिँदा २०८३ मत पाएका छन् । 

    images
    images
    images

    यस्तै एमालेका पुरुषोत्तम पौडेलले  ७३३ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवहाले १८५७ मत पाएका छन् । कुशवहा यादवभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका छन् ।

    images
    images
    images

    तर, बारा २ मा घण्टी चिह्न भएको रास्वपाको भने कमजोर उपस्थिति देखिएको छ । उपनिर्वाचन भएका अन्य दुई क्षेत्रमा घन्टीले अग्रता बनाइरहेका बेला बारा २ मा उम्मेदवार रमेश खरेलले जम्मा २८० मत पाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।