Logo

२०८३, श्रावण ३०गते


images
images

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउदै जनमतका कुशहवा 

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउदै जनमतका कुशहवा 

images
  • बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउदै जनमतका कुशहवा 
    फाईल फोटो
    images
    images

    काठमाडौं  । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

    images
    images
    images

    बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतका साथ पछ्याइरहेका छन् ।

    images
    images
    images

    तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् ।

    images
    images
    images

    यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् ।

    यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव
  • # बारा २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।