Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

बझाङमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

images
  • बझाङमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश बहादुर सिंह बझाङ। बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–५ सौनगाँउका ३५ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाले जानकारी दिएको छ ।

    images
    images
    images

    उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्युको  भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • # चिसो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।