Logo

२०८३, आश्विन ९गते


images
images

`देवदह ट्यालेन्ट हन्ट’ फाइनल शनिबार हुने 

`देवदह ट्यालेन्ट हन्ट’ फाइनल शनिबार हुने 

images
  • `देवदह ट्यालेन्ट हन्ट’ फाइनल शनिबार हुने 
    images
    images

    रूपन्देही।  देवदहमा जारी ‘देवदह ट्यालेन्ट हन्ट’को फाइनल  राउण्ड बैशाख ३० गते शनिबार हुने भएको छ । 

    images
    images
    images

    फरक फरक बिधा अन्तर्गत गायनमा ७, नृत्यमा २०, मोडलिङमा १०, र चित्रकलमा ४ गरि पहिलो, दोस्रो, वर्कशप र मेघा राउनडदेखि सेमिफाइनल हुँदै ४८ जना फाइनलका लागी छानिएका हुन । 

    images
    images
    images


    गायन, नृत्य, अभिनय,मोडलिङ, चित्रकला विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने 'सो' मा विजयीले ५० हजार,  उपविजेताले २५ हजार, तृतीयले १५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले बताए ।

    images
    images
    images

    कार्यक्रममा उत्कृष्ट  प्रतियोगीले नगद पुरस्कारसँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा,  व्यक्तित्व विकाश तालिम, आत्मरक्षक तालिम,  मेडिकल टेस्ट, उद्घोषक तालिम, लघु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह ट्यालेन्ट हन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।