Logo

२०८३, आश्विन ९गते


images
images

`देवदह ट्यालेन्ट हन्ट’ फाइनलमा दुर्गेश थापा आउने 

`देवदह ट्यालेन्ट हन्ट’ फाइनलमा दुर्गेश थापा आउने 

images
  • `देवदह ट्यालेन्ट हन्ट’ फाइनलमा दुर्गेश थापा आउने 
    images
    images

    रूपन्देही।  देवदहमा जारी ‘देवदह ट्यालेन्ट हन्ट’को फाइनल राउनडमा गायक तथा मोडल दुर्गेश थापा आउने भएका छ्न् । 

    images
    images
    images

    फाइनल बैशाख ३० गते शनिबार हुने भएको छ । 
    थापा संगै गायक आकाश भण्डारी, अप्सरा सुनार गोकुल न्यौपानेको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

    images
    images
    images

    फरक फरक बिधामा गायनमा ७, नृत्यमा २०, मोडलिङमा १०, र चित्रकलमा ४ गरि पहिलो, दोस्रो, वर्कशप र मेघा राउनडदेखि सेमिफाइनल हुँदै ४८ जना फाइनलका लागी छानिएका हुन । 

    images
    images
    images

    received_1238018660172249.jpeg
    गायन, नृत्य, अभिनय,मोडलिङ, चित्रकला विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० हजार  उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले बताए ।

    कार्यक्रममा उत्कृष्ट  प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा,  व्यक्तिको बिकाश तालिम, आत्मरक्षक तालिम,  मेडिकल टेस्ट, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह ट्यालेन्ट हन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।