Logo

२०८३, श्रावण ३०गते


images
images

‘जिउँदा शहीद’ मुकेशको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

‘जिउँदा शहीद’ मुकेशको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

images
  • ‘जिउँदा शहीद’ मुकेशको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
    images
    images

    काठमाडौं । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दु:ख व्यक्त गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    images
    images
    images
    जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।
     
    २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
     

    कायस्थको आज (बिहीबार) अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।