Logo

२०८३, आश्विन १७गते


images
images

झिमरुक गाउँपालिद्वारा डोजर खरिद

झिमरुक गाउँपालिद्वारा डोजर खरिद

images
  • झिमरुक गाउँपालिद्वारा डोजर खरिद
    images
    images

    प्युठान । झिमरुक गाउँपालिकाले डोजर खरिद गरेको छ । 

    images
    images
    images

    गाउँपलिकाको बिकास पुर्वधार निर्माणमा सहयोग पुग्ने उदेश्यले पलिकाको आफ्नै लगानी ४५ लाख ४९ हजारमा खरिद गरिएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले जानकारी दिए।

    images
    images
    images

    उक्त डोजरलाई कम्पनी प्रतिनिधिले गाउँपालिकाका कार्यकारी अधिकृत सुभाष  रिजाललाइ चाबी संगै गाडी हस्तान्तरण गरेका छन्। 

    images
    images
    images

    लोडरले पालिका क्षेत्रभित्र कार्यपालिकाले तय गरेको दर रेटमा काम गर्ने गाउँपालिकाका इन्जिनियर अशोक जी सी ले बताए । 

    पलिकाले आफै डोजर खरिद गरेपछि विभिन्न काममा अकस्मात् आईपर्ने समस्या तत्काल समाधान गर्न सहज हुने अपेक्षा गरिएको स्थानीय बताउँछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झिमरुक गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।