Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा असार ३१ गतेसम्म निषेधाज्ञा थप 

गुल्मीमा असार ३१ गतेसम्म निषेधाज्ञा थप 

images
  • गुल्मीमा असार ३१ गतेसम्म निषेधाज्ञा थप 
    images
    images

    अनिष पन्थी, गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा  निषेधाज्ञा  असार ३१  गतेसम्म लम्बाइएको  छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले असार ३१  गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ। 

    images
    images
    images

    यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ । 

    images
    images
    images

    यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञाको समय अबधिभर व्युटिपार्लर र सैलुन बाहेक अन्य पसलहरु  बिहान ७ बजेदेखी दिउँसो १ बजेसम्म संचालन गर्न पाउने छन् । 

    images
    images
    images

    यस्तै बैङक वित्तिय संस्था, सहकारी, वीमा कम्पनीहरु अफिस समयमा कार्यलयबाट मात्र सेवा दिनेगरि दिउँसो ३ बजेसम्म  सन्चालन गर्न पाउने भएका छन । जिल्लाभित्र निर्माण सामाग्री, पुस्तक, कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।