Logo

२०८३, आश्विन ९गते


images
images

मेरो पनि ४० वर्षकी छोरी क्यान्सरबाट गइन्ः प्रचण्ड

मेरो पनि ४० वर्षकी छोरी क्यान्सरबाट गइन्ः प्रचण्ड

images
  • मेरो पनि ४० वर्षकी छोरी क्यान्सरबाट गइन्ः प्रचण्ड
    images
    images

    जनकपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पनि क्यान्सरबाट छोरी गुमाएको स्मरण गरेका छन् । क्यान्सरबाट निधन भएका माओवादी केन्द्रीय सदस्य महादेव यादवको परिवारलाई श्रद्धाञ्जली दिन पुगेका उनले ४० वर्षकी छोरी गुमाएको स्मरण गरेका हुन् ।

    images
    images
    images

    ‘मेरो घरमा पनि ४० वर्षकी छोरी क्यान्सरबाट गयो,’ प्रचण्डले यादव परिवारलाई सम्झाउँदै भने,‘यो जटिल खालको रोग हो ।’

    images
    images
    images

    प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालको क्यान्सरबाट निधन भएको थियो । उनका छोरा प्रकाश दाहालको पनि निधन भइसकेको छ । प्रचण्डले यादव परिवारलाई सम्झाइरहँदा उनीहरु रोएका थिए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # क्यान्सर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।