Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत

images
  • प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले जानकारी दिइन् ।

    images
    images
    images

    ‘संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टकटेकिङ  मुभमेन्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ’, प्रवक्ता शर्माको भनाइ छ । यो प्रतिनिधि मण्डलमा कृषि मन्त्री पनि सहभागी हुनेछन् ।

    images
    images
    images

    एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्ड साउन ६ गते प्रस्थान गरेर ११ गते फर्कने कार्यतालिका छ । समिट जुलाइ २४ देखि २६ सम्म आयोजना हुँदैछ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।