Logo

२०८३, आश्विन १७गते


images
images

सामाजिक सुरक्षा कार्ड नवीकरण गर्न वडाको घरदैलो अभियान, घरमै सेवा

सामाजिक सुरक्षा कार्ड नवीकरण गर्न वडाको घरदैलो अभियान, घरमै सेवा

images
  • सामाजिक सुरक्षा कार्ड नवीकरण गर्न वडाको घरदैलो अभियान, घरमै सेवा
    images
    images

     नविन लुइँटेल, देवदह । नयाँ आर्थिक वर्ष सुरू भएसंगै स्थानिय तह र त्यस अन्तरगतका वडा कार्यालयहरूले सामाजिक सुरक्षा भत्ता नविकरण लगायतका कार्यको लागि सूचना जारी गरेका छन्। धेरैजसो स्थानिय तहका वडा कार्यालयका सूचना अनुसार जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरन गर्न वडा कार्यालयमै पुगेर लाइन लाग्नु पर्ने हुन्छ ।  

    images
    images
    images

    तर रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ मा भने फरक अभ्यास छ। यस वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता कार्ड नविकरणको लागि घरघरमै पुगेर सेवा प्रवाह गरिरहेको छ। बृद्ध आमा बुवाहरु वडा जान नसक्ने  भएकोले घरदैलो अभियान सुरु गरिएको वडा कार्यालयले जनाएको छ।   

    images
    images
    images

    बृद्ध बुवा आमाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणमा भिडको सामना गर्न नपरोस भनेर घर दैलोमै सेवा प्रवाह गरिएको  वडा नं ५ का सदस्य शोभाकान्त भट्टराईले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सामाजिक सुरक्षा कार्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।