Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

सरकारको कामले जनतामा आशा पलाएको छ : प्रधानमन्त्री प्रचण्ड

सरकारको कामले जनतामा आशा पलाएको छ : प्रधानमन्त्री प्रचण्ड

images
  • सरकारको कामले जनतामा आशा पलाएको छ : प्रधानमन्त्री प्रचण्ड
    images
    images

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको काम कारबाही र गतिविधिले जनतामा नयाँ आशा पलाएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारले अगाडि सारेका कार्यक्रम, पहल कदमी र गतिविधिले जनतामा आशा पलाएको बताएका हुन् ।

    images
    images
    images

    ‘अहिले देशको राजनीति जुन विन्दुमा छ र जनताले हामीबाट जेजस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहल कदमीहरु र गरिएका गतिविधिबाट एउटा नयाँ आशा जनतामा पलाएको छ,’– उनले भने ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।