काभ्रे । हिजो रातिदेखि अवरूद्ध वीपी रागमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
रोशी-११ भ्याकुरे खोलामा अबरुद्ध भएको सडक लगातार ६/७ घण्टाको निरन्तर प्रयासपछि वीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology