Logo

२०८३, श्रावण ३०गते


images
images

उपराष्ट्रपति यादव साउन ३१ मा चीन भ्रमणमा जाने

उपराष्ट्रपति यादव साउन ३१ मा चीन भ्रमणमा जाने

images
  • उपराष्ट्रपति यादव साउन ३१ मा चीन भ्रमणमा जाने
    images
    images

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव साउन अन्तिम साता चीन भ्रमणमा जाने भएका छन् । 

    images
    images
    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    images
    images
    images

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले उपराष्ट्रपति यादव साउन ३१ गते चीन भ्रमणमा जाने बताएकी हुन् ।

    images
    images
    images

    उपराष्ट्रति यादव चीनको कुन्मिङमा हुन लागेको सातौँ चाइना साउथ एसिया एक्स्पोजिसनमा सहभागी हुनेछन् । प्रवक्ता शर्माका अनुसार उपराष्ट्रपतिको चीन भ्रमण साउन ३१ देखि भदौ ३ गतेसम्मको रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।