Logo

२०८३, आश्विन ९गते


images
images

पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

images
  • पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध
    images
    images

    काठमाडौँ । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित ऐना पहरा भन्ने स्थानमा वर्षासँगै खसेको पहिरोका कारण साँझ साढे ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । 

    images
    images
    images

    पहिरो हटाउनका लागि स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।