Logo

२०८३, श्रावण ३०गते


images
images

पहिरोले बागलुङमा २ घर भत्कियो, २ दर्जन घर जोखिममा

पहिरोले बागलुङमा २ घर भत्कियो, २ दर्जन घर जोखिममा

images
  • पहिरोले बागलुङमा २ घर भत्कियो, २ दर्जन घर जोखिममा
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिम उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् ।                                                                             वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।वर्षाले घर भत्किँदा जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।

    images
    images
    images

    घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको छन् ।

    images
    images
    images

    घर भत्किँदा नारायणको १० लाख बराबरको क्षति भएको छ भने जमुनाको ६ लाख बराबरको क्षति भएको छ ।पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेको सापकोटाले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।