Logo

२०८३, आश्विन १०गते


images
images

सेतोमसी लोकसेवा विशेष

“एसिया कप क्रिकेट २०२३” मा पाकिस्तानको पहिलो विकेट लिने नेपाली खेलाडी को हुन् ?

“एसिया कप क्रिकेट २०२३” मा पाकिस्तानको पहिलो विकेट लिने नेपाली खेलाडी को हुन् ?

images
  • “एसिया कप क्रिकेट २०२३” मा पाकिस्तानको पहिलो विकेट लिने नेपाली खेलाडी को हुन् ?
    images
    images

     सेतोमसी लोकसेवा विशेषको : अंक - ३

    images
    images
    images

    १.      नेपालमा एम.सी.सी कार्यावन्यन गर्न कहिले सुरु गरियो ?
    ·        २०७८/११/१५
    ·        २०७९/०५/१३
    ·        २०८०/०५/१३
    ·        २०८०/०५/१५
    २.     “एसिया कप क्रिकेट २०२३” मा नेपालले आफ्नो पहिलो खेल कुन देशसंग खेलेको हो ?
    ·        भारत
    ·        पाकिस्तान
    ·        बंगलादेश
    ·        श्रीलंका
    ३.     “एसिया कप क्रिकेट २०२३” मा पाकिस्तानको पहिलो विकेट लिने नेपाली खेलाडी को हुन् ?
    ·        सोमपाल कामी
    ·        सन्दिप लामिछाने
    ·        ललित राजबंशी
    ·        करण के.सी
    ४.     सर्वोच्च अदालतको ३१ औ प्रधान न्याधिशमा विश्वम्भर प्रसाद श्रेष्ठ नियुक्त कहिले हुनुभयो ?
    ·        २०८०/०५/०४
    ·        २०८०/०५/०८
    ·        २०८०/०५/१२
    ·        २०८०/०५/१६
    ५.     पानामा रोग (टीआर-४) कुन खेति संग सम्बन्धित छ ?
    ·        धान
    ·        केरा
    ·        स्याउ
    ·        नरिवल
    ६.    अन्तराष्ट्रिय युवा बैज्ञानिक पुरस्कार २०२३ प्राप्त गर्ने नेपाली को हुन् ?
    ·        डा. घनश्याम ज्ञवाली
    ·        महाबिर पुन
    ·        डा.सन्दुक रुईत
    ·        लुजेन्द्र ओझा
    ७.    पहिलो पटक “वाटर साईकल” संचालनमा ल्याउने नगरपालिका कुन हो ?
    ·        देवदह नगरपालिका
    ·        तिलोत्तमा नगरपालिका
    ·        भक्तपुर नगरपालिका
    ·        रेसुंगा नगरपालिका
    ८.     पृथ्वी गोलो छ भनेर भन्ने बैज्ञानिक को हो ?
    ·        रवर्ट पियरी
    ·        म्याग्लान
    ·        युरी गाग्रिन
    ·        पाईथागोरस
    ९.      बालकको सालनाल काट्ने प्रचलन कसले चलाएको हो ?
    ·        प्रताप मल्ल
    ·        अंशुबर्मा
    ·        नरेन्द्र देव
    ·        मानदेव
    १०. कृति “अलग बाटो “ का लेखक को हुन् ?
    ·        कृष्ण धाराबासी
    ·        पारिजात
    ·        केशर बहादुर कार्की
    ·        मदनकृष्ण श्रेष्ठ

    images
    images
    images

     

    images
    images
    images

    उत्तरहरू :

    १. २०८०/०५/१३
    २. पाकिस्तान
    ३. करण के.सी 
    ४. २०८०/०५/०४
    ५. केरा
    ६. डा. घनश्याम ज्ञवाली
    ७. भक्तपुर नगरपालिका
    ८. पाईथागोरस
    ९. अंशुबर्मा
    १०. केशर बहादुर कार्की

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।