Logo

२०८३, आश्विन १०गते


images
images

जर्नादन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा

जर्नादन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा

images
  • जर्नादन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा र पम्फा भुसाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने भएका छन् । उनीहरु महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् ।

    images
    images
    images
     

    विश्वस्त स्रोतका अनुसार शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । भुसालले ऊर्जा मन्त्रालय सम्हाल्नेछिन् ।

    images
    images
    images

    देउवाले आजै साँझ प्रधानमन्त्रीको सपथ लिदैछन् । शर्मा र भुसालले पनि सपथ लिने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।