Logo

२०८३, श्रावण ३०गते


images
images

एकिकृत समाजवादीका सल्लाहकार विश्वकर्माको हृदयघातबाट निधन

एकिकृत समाजवादीका सल्लाहकार विश्वकर्माको हृदयघातबाट निधन

images
  • एकिकृत समाजवादीका सल्लाहकार विश्वकर्माको हृदयघातबाट निधन
    images
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो ।

    images
    images
    images

    उनको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ । विश्वकर्माको जावलखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।